रौतहटका लघुवित कम्पनीका वित्तीय कार्यक्रम प्रभावित
रौतहट न्यूज़ । कोभिड– १९ का कारण गरिएको बन्दाबन्दीले रौतहट जिल्लामा कार्यरत लघुवित कम्पनीका शाखा कार्यालयहरुको निर्धारित कार्यक्रम प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । चैत महीनामा हुने समुह अध्यक्ष कार्यशाला, वार्षिक गोष्ठी, लघुवित्त संस्थाका शाखा प्रमुखका लागि दिइन योजना तथा बजेट तर्जुमा गोष्ठी तथा सिप मुलक तालिम लगायतका कार्यक्रम प्रभावित