
पुराना दलबाट जनता आजित भइसक्यो, अब आजपाले मात्र देशको स्थायीत्व र निकाश दिन्छ – प्रभु साह ।
–ओम प्रकाश यादव रौतहट न्यूज़ //पूर्व मन्त्री तथा आम जनता पार्टीका रास्ट्रिय अध्यक्ष प्रभु साहले पुराना दलका नेताहरु आम जनतामाथी दमन, शोष्ण, अन्याय र अत्याचार गर्न थालेपछि आम जनताको रक्षा तथा देशको स्थायीत्व एवं निकासका लागि आफुले पार्टी खोलेको बताएका छन् । पुराना राजनीतिक दलहरुले देश बनाउने नाममा भ्रष्टाचार गरेर