
अबैध भारतिय कुखुरा नष्ट।
–सिकिन्द्र साह रौतहट न्यूज// बारा जिल्लाको पचरौता नगरपालिका वाडा ७ त्रिबैनि घाटहुदै पारि गरी भारतबाट नेपाल भित्र्याउने क्रममा कुखराको चाल्ला आज बिहान साढे सात बजेकाे समयमा बैनौली बिओपि बाट सस्त्र प्रहरी निरीक्षक सागर मलकाे कमाण्डमा खटिएको टाेलिले आन्दाजी ६० किलो चाल्ला पक्राउ गरिएको थिए। चाला बोकेका अज्ञात व्यक्ति सस्त्र प्रहरी