
रौतहट न्यूज़// आज देवाही गोनाही नगरपालिका-७ उचिडिह टोलको सबै घर परिवारलाई ग्यास सिलिण्डर र चूल्हों वितरण गरिएकोछ । मा. प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप उप मेयर परनिया देवी पटेलले अहिलेको कोरोना महामारी र लकडाउनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर ५२० परिवारलाई सिलिण्डर र चूल्हों उपलब्ध गराईएको छ।
प्रदेश सभा सदस्य मा. कुन्दन कुशवाहा र मैलापुरको मेयर रीना कुमारी साह लगायतका जनप्रतिनिधिहरूको विशेष उपस्थितिमा सामाजिक दुरी कायम गर्दै सामग्रीहरू वितरण गरिएको हो । रौतहटलाई धुवा रहीत बनाउने तथा आधुनिकरण गर्ने उदेश्यका साथ विभिन नगरपालिकामा ख्यस चुल्हो वितरण गरिएको छ । मौलापुर नगरको प्रत्येक वाडलाई धुवामुक्त क्षेत्र बनाउने उदेश्यका साथ मा. प्रभु साहको प्रतिवद्धता अनुसार ग्यास चुल्हो वितरण कार्य भई रहेको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।