• २२ श्रावन २०७७
  • (Thursday 06 August, 2020)

    रौतहट न्यूज़// आज देवाही गोनाही नगरपालिका-७ उचिडिह टोलको सबै घर परिवारलाई ग्यास सिलिण्डर र चूल्हों वितरण गरिएकोछ । मा. प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप उप मेयर परनिया देवी पटेलले अहिलेको कोरोना महामारी र लकडाउनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर ५२० परिवारलाई सिलिण्डर र चूल्हों उपलब्ध गराईएको छ।

    प्रदेश सभा सदस्य मा. कुन्दन कुशवाहा र मैलापुरको मेयर रीना कुमारी साह लगायतका जनप्रतिनिधिहरूको विशेष उपस्थितिमा सामाजिक दुरी कायम गर्दै सामग्रीहरू वितरण गरिएको हो । रौतहटलाई धुवा रहीत बनाउने तथा आधुनिकरण गर्ने उदेश्यका साथ विभिन नगरपालिकामा ख्यस चुल्हो वितरण गरिएको छ । मौलापुर नगरको प्रत्येक वाडलाई धुवामुक्त क्षेत्र बनाउने उदेश्यका साथ मा. प्रभु साहको प्रतिवद्धता अनुसार ग्यास चुल्हो वितरण कार्य भई रहेको छ।

    प्रतिक्रिया पोस्ट गर्नुहोस्

    Your email address will not be published. Required fields are marked *


  • Maulapur, Rautahat
    28°
    Mostly Cloudy
    05:2618:42 +0545
    Feels like: 36°C
    Wind: 10km/h E
    Humidity: 90%
    Pressure: 1003.05mbar
    UV index: 0
    0h
    28°C
    ThuFriSat
    min 27°C
    34/27°C
    34/27°C