• २१ श्रावन २०७७
  • (Wednesday 05 August, 2020)

    रौतहट न्यूज़ //रौतहटको मौलापुर न.पा. वार्ड ५ मा राष्ट्रिय वृक्षारोपन अभियान सम्पन्न भएको छ। राष्ट्रपति चुरे-तराई मधेश समिति जनकपुर द्वारा वृक्षारोपन कार्यक्रम इकाई आज शनिबारको दिन मौलापुरमा सम्पन भएको हो।

    कार्य हुने मुख्य संरचना ट्री-गार्ड तयारी ९५० थान आलंकारी विरूवा ५५० वटा र फलफूल विरूवा १३१० वटा सहित विभिन्न प्रजातिको विरूवा घुम्ति शिविरवाट मौलापुरको हरेक घर घरमा विरुवा वितरण गरिएको उ.स. अध्यक्ष रजकले बताए ।

    अध्यक्ष प्रदुमन बैठा धोवी र विशेष उपास्थिति मौलापुर नगर प्रमूख रीना कुमारी साह

    राष्ट्रिय वृक्षारोपन आ.व. २०७६/०७७ को कार्यक्रम उ.स. मौलापुर बतावरण संरक्षण समितिको अध्यक्ष प्रदुमन बैठा धोवी र विशेष उपास्थिति मौलापुर नगर प्रमूख रीना कुमारी साहले उदघाटन गरेको थियो । यस राष्ट्रिय वृक्षारोपन कार्यक्रममा अनुमानित लागत (क) कार्यलयले ७३०,०१०/६५ व्यर्होने छ र (ख) उ.स. समूहले ४३६००३/०४ व्यर्होने छ। कुल अनुमानित लागत ११६६०१३/६९ रहेको हो।

    राष्ट्रिय चुरे तराई मधेश संरक्षण विकस समिति कार्यक्रम कार्यान्ययन इकाई को नारा “चुरेको माटो चुरेलाई,पानि सबैलाई” भन्दै सफा, सुन्दर तथा स्वक्ष मौलापुर बनाउने हाम्रो अभियान हो । यस अभियानअन्तर्गत नगरभरि वृक्षारोपण गर्छौ’ अध्यक्ष प्रदुमन रजकले भने ।

    प्रतिक्रिया पोस्ट गर्नुहोस्

    Your email address will not be published. Required fields are marked *


  • Maulapur, Rautahat
    29°
    Cloudy
    05:2618:43 +0545
    Feels like: 36°C
    Wind: 24km/h E
    Humidity: 85%
    Pressure: 999.32mbar
    UV index: 0
    1h
    29°C
    WedThuFri
    min 27°C
    32/27°C
    35/27°C