
प्रतिनिधिसभा विघटनविरुद्ध रौतहटको ठाउँ ठाउँमा अन्दोलन
रौतहट न्यूज़/ प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड र माधव नेपाल समुहका नेता र कार्यकर्ताले आज रौतहटको विभिन्न स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । रौतहटको सदरमुकाम गौर, गरूडा नगरपालिका र मौलापुर नगरपालिकामा प्रदर्शन गरेका छन् । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम