
पुनर्नियुक्ति पाएका ४ मन्त्रीहरुलाई शितलनिवासमा शपथ ग्रहण
रौतहट न्यूज़// पुनर्नियुक्ति पाएका ४ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । आज शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशङ्कर