सुवर्ण गाउँपालिकामा उपेन्द्र यादवको घरदैलो जारी ।
-सिकिन्द्र साह रौतहट न्यूज़ // बारा जिल्ला क्षेत्र नम्बर दुईकाे उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले घरदैलोको गरेको छ । घरदैलो कार्यक्रममा अध्यक्ष यादव स्वर्ण गाउंपालिकाका स्थानिय बासिन्दालाई गणतन्त्र जाेगाउनकाे लागि तथा संघीयतालाई बचाउनकाे लागि हामी चुनाव लडेका बताएका छन्। केही तत्वहरुले संघीयतालाई समाप्त गर्नेको लागि गणतन्त्रलाई धव्सत