
–ललन कुमार यादव
रौतहट न्यूज//
करेन्ट लागेर रौतहटको माधोपुरमा आज करीब ५ बजेको समयमा एक जनाको मृत्यु भएको छ । माधोपुर निवासी बिनेचन चौधरीको घर मा वायरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा माधवनरायण नगरपालिका–६ घर भएका अच्छेलाल दासको छोरा ३५ वर्षीय जुगल दास तत्माको ज्यान गएको हो ।

करेन्ट लागेर ढलेका घाइते दासको उपचारका लागि सुकदेव चौक तर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरी चौकी माधोपुरले जनाएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।