राजकुमार यादव
नेकपा एमालेबाट विद्रोह गरेर रौतहट क्षेत्र नं ३ प्रतिनिधि सभाबाट स्वातन्त्र उम्मेदवारी दर्ता गराएका पूर्व मन्त्री प्रभु साहले अधिकृतको कार्यालय मार्फत निर्वाचन चिन्ह चापा कल पाएका छन्।

साथै वहांको प्यानल प्रदेश सभा रौतहट क्षेत्र न ३ क बाट केशब राय चौधरी र क्षेत्र नं ३ ख बाट कुन्दन कुशवाहा लाई लालटिन छाप प्राप्त भएको छ। नेता साहका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेबाट मधेश प्रदेशमा प्रतिनिधि सभा तर्फ ८ जाना स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेश सभा तर्फ १७ जाना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले पार्टीले एकलै देश बनाउने विश्वास लिएको थियो र भागभन्डाको राजनिति गर्दैन भनेको थियो तर जसपा संग गठबन्धन गरेको एमालेले बलियो नेता संग विश्वघात गरेको पूर्व मन्त्री साहले अरोप लगए । अध्यक्ष केपी शर्मा ओलीलाई जसपासँग चुनावी तालमेल नगर्न पटकपटक सचेत गराएपनि नमानेकाले एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन्।

देशमा पहाडी – मधेशी बीच साम्प्रदायीकता फैलाउने, मधेशमा भ्रष्टाचारको रेकर्ड तोड्ने र सता कुर्सीको लागि जे पनि गर्ने पार्टी जसपा संग एमालेले घाटी जोडें पछी प्रभु साहले स्वतन्त्र उमेदवारी दिनु भएको हो।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।