वृन्दावन नगरपालिका वडा ८ मा कुशवाहा नियुक्ति न हुन्जेल सम्म कार्यालयको काम थप्प । – स्थानीय
रौतहट न्यूज़// वृन्दावन नगरपालिका वडा ८ कार्यरत संजय कुशवाहा कार्यालय सहायक पदमा विगत ७ वर्ष देखि रहेको र निजलाई गत असाढ महिना २५ गते कार्यलयको काम बाट निकालिए पश्चात स्थानीय हरूले वडा कार्यलयमा तल्चा लगाई विरोधमा उत्रेका छन् । वडा ८ बरगाजवा बजार स्थित वडा कार्यलयमा तल्चा लागाए पछि सर्वसधारण