
आईतबारको दिन रौतहटमा एक महिलाको हत्या।
रौतहट न्यूज// रौतहट जिल्लामा दिनहु हत्या कमशः हाल सम्म रूकेको छैन। आज आईबारको दिन फेरी एक महिलाको हत्या भएको छ। रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा न.३ स्थित लक्ष्मीपुर मुसहर टोल बस्ने अन्दाजी ३८ वर्षकी मिन्त्रा देवी बैठाको हत्य भएको छ। स्थानिय भोला बैठाले जनकारी दिइएका छन्। लक्ष्मीपुर मुसहर टोल भन्दा