कांग्रेसको १४औं महाधिवेशन सर्दै।
१ भाद्र रौतहट न्यूज //आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो ।पार्टी केन्द्रीय समितिको आगामी बैठकले महाधिवेशन २०७८ भदौमा सार्ने निर्णय गर्ने एक पदाधिकारीले बताए । ‘कोरोना भाइरस संक्रमण बढ्दै