५ असार २०७७, शुक्रबार १२:५०
0
5
Shares

- (कविता)
- हिमाल पहाड तराई !
- हामी तिन भाई भाई !!
- न पहाडी न मधेशी !
- हामी सबै फूलको फूलबारी !!
- यो तिन नायकको छ नेपाल !
- हिमाल पहाड तराई !!
- हामी तिन भाई भाई !!!
- हाम्रो देश नेपालमा जन्मेको धेरै बीर !
- दुश्मनको छातीलाई दिन्छ चीर !!
- ठुलो छ हाम्रो देश प्रकृतिक को सुन्दर्ताले !
- यो देशको तिन कार्यकर्ताले !!
- हामी सबैको एक भनाई !
- न मधेशी न पहाडी !!
- हामी तिन भाई भाई !!!
- हिमाल पहाड तराई !!!!
- लेखक : पपु यादव(सशीभुषण)
- सखुअवा रौतहट
Maulapur, Rautahat
05:2718:41 +0545