• सिकिन्द्र साह

    रौतहट न्यूज़/ बारा जिल्लाकाे पचरौता नगरपालिकामा आठाे हिउँदे नगर सभा सम्पन्न भएको छ ।

    नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुखले बोल्दै संविधान तथा ऐन अनुसार निर्वाचन द्वरा स्थापित क्रिया सिल सभामा नगर कार्यपालिकाको स्थानिय न्याईक समितिले राज्यको काम र प्रभावको कारणले पचरौता बासिमा दुई औटा माबि सन्चालन रहेकोे बेल्दारीमा बार्ह काेठे भवन निर्माण सात औटा विद्यालयमा सिसि टिभि जडान कक्षा नवका किसाेरिलाई साईकल बितरण बाजाेपटि गुलरिया पकडिया बलधुसवा कुडवामा कम्पाउ णड निर्माण प्रतैक गरिब जेहेन्दार दलित छात्र छात्रालाई छात्रवृत्ति बितरण गरिएको चार औटा बर्थीङ सेन्टर सन्चालन भएको ।र १५ सैयाको नगर आस्पतालको भवन निर्माण भइरहे र डिजिटल हाजरि जडान लगायत काम भएको र स्वास्थ शिक्षा बाटाेघाटाेमा लगानि गरि सुन्दर पचरौता नगरपालिका बनाउने अभियानमा लागिपरेकाे बताएकाे थिए।

    नगर सभामा प्रमुख प्रसाकिय अधिकृत श्याम प्रसाद यादव स्वास्थ सन्योजक नवल यादव वाडा अध्यक्ष मनाेज यादव गौरी शंकर साह सर्बजित राय यादव कन्हैया यादव मधु देबि कलवारिण समाजसेबि अखिलेस यादव अवधभुसन यादव लगायत सम्पुर्ण जनप्रतिनिधि तथा सन्चारक्रमिको सहभागीमा नगर सभा सम्पन्न भएको थिए भने कार्यक्रम प्रमोद प्रसाद यादवले सन्चालन गरेकाे थिए।