
–
सिकिन्द्र साह
रौतहट न्यूज// बारा जिल्ला पचरौता नगरपालिकाकाे वाडा नम्बर दुई टाेल श्रीनगर बैरियामा जनता समाजबादि पार्टी नेपालकाे भातृ युवा कमिटि संगठन गरिएको छ।

त्रिलोकि प्रसाद यादवको अध्यक्षतामा बसेकाे बैठकमा युवा नेतृत्व तथा युवा जमातलाइ सहि दिशा तर्फ जाने तथा संघीयतालाई बचाउनकाे लागि युवालाई नै संघर्स गर्नु पर्न आवश्यकता रहेको छ भने यादवले मन्तब्य व्यक्त गरेको थिए । एक सय एकहतर सदस्यीय कमिटिमा रामप्रबेस यादवलाई युवा अध्यक्ष साे वाडाकाे अध्यक्ष चयन गरिएको थिए। कार्यक्रममा युवा नेता आलम अन्सारी अखिलेस यादव नासिर अन्सारी अखिलेस यादव अवधभुषण यादव नगर प्रमुख रमेशकुमार यादव रहेकोे थिए ।

नगरले बताउदै अहिले चुनावकाे बेला विभिन्न पार्टीले युवा नेतृत्वलाई लक्षित गरि पथ भर्स्तमा उम्काउनको लागि लागि परेकाे अवस्था छ। पचरौता नगरपालिकाकाे बिकासकाे लागि युवा शक्तिको अति आवश्यकता छ । र संघीयतालाई सुरक्षित गर्न युवाले नै नेतृत्व गर्नुपर्न अती आवश्यकता रहेको समेत बताएका थिए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।