
–सिकिन्द्र साह
रौतहट न्यूज़// बारा जिल्ला पचरौता नगरपालिकाकाे वाडा नम्बर दुई टाेल श्री नगर बैरियामा पार्टी प्रबेस कार्यक्रम सम्पन्न भएको छ।
जसपा पार्टीको देश भरि सुज अभियान कार्यक्रम अन्तरत पचरौता नगरपालिकामा माननीय प्रदेस सभा सदस्य बचा प्रसाद यादवको प्रमुख आतिथ्यमा र नगर प्रमुख रमेशकुमार यादवको विशिष्ट अतिथिमा वाडा अध्यक्ष मनाेज प्रसाद यादवको सहभागितामा सैयो जनाले लाेसपा तथा काङ्ग्रेसको कार्यकर्ताले जसपामा पार्टी प्रबेश गरेकाे थिए।

कार्यक्रममा माननीय सभा सदस्य बचा यादवले बोल्दै देशमा संघीयता आएपछी नै नेपालको सबै पार्टीमा मधेशि काेटा आरक्षण भएको छ। आज संघीयतालाइनै बिखणडन गर्न देसको केही नेताहरुको षड्यन्त्र गरि संघीयता नै समाप्त गर्न नितिमा रहेको समेत बताएका थिए। कार्यक्रम टीका लगाइ खादा ओढाएर पार्टी प्रबेस गराएका थिए। कार्यक्रमा नगरपालिका बिभनन पार्टीका कार्यकर्ता तथा जसपाकाे युवा नेता अखिलेश यादव अवधभुसन यादव कुसेसवर साह लगायतकाे सहभागिता रहेकाे थिए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।