
रौतहट न्यूज// मौलापुर नगरपालिका ८ र ९ स्थित सोनरनियाँ बजारदेखि पश्चिमपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भइरहेको छ ।
विरेन्द्र राजमार्ग देखी मौलापुर हुदै बिरगंज जाने बाटो र सोनरनियाँ देखी कचोर्वा र पटेर्वा जाने बाटो अविरल वर्षाका कारण धोवस्थ भएको हो।आईतबार देखी हाल्ल सम्म भई रहेको अविरल वर्षासंगै अडुवा नदीमा आएको बाढीले बाटो कटान गरेकाले सो बाटोबाट हिँड्ने र चारचाका समेत आवतजावत थप्प भएको छ।
बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बनाउने र भत्काउने गरेपछि सवारीसाधन आवतजावत गर्न र सोे बाटो भएर जाने मानिसलगायत कृषि उपज ओसारपसारमा समेत समस्या भएको छ।कटान र टुटफुट भएको सो बाटो निर्माणका लागि नगरपालिका सहित सम्बन्धित निकायमा जानकारी गराए । आईतबार देखी अविरल वर्षाका कारण मौलापुर नगरपालिकाको अनुमानित हजारौ हजार विगहा धान खेती डुबानमा परेको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।