• २१ श्रावन २०७७
  • (Wednesday 05 August, 2020)

    रौतहट न्यूज// मौलापुर नगरपालिका ८ र ९ स्थित सोनरनियाँ बजारदेखि पश्चिमपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भइरहेको छ ।

    विरेन्द्र राजमार्ग देखी मौलापुर हुदै बिरगंज जाने बाटो र सोनरनियाँ देखी कचोर्वा र पटेर्वा जाने बाटो अविरल वर्षाका कारण धोवस्थ भएको हो।आईतबार देखी हाल्ल सम्म भई रहेको अविरल वर्षासंगै अडुवा नदीमा आएको बाढीले बाटो कटान गरेकाले सो बाटोबाट हिँड्ने र चारचाका समेत आवतजावत थप्प भएको छ।

    बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बनाउने र भत्काउने गरेपछि सवारीसाधन आवतजावत गर्न र सोे बाटो भएर  जाने मानिसलगायत कृषि उपज ओसारपसारमा समेत समस्या भएको छ।कटान र टुटफुट भएको सो बाटो निर्माणका लागि नगरपालिका सहित सम्बन्धित निकायमा जानकारी गराए । आईतबार देखी अविरल वर्षाका कारण मौलापुर नगरपालिकाको अनुमानित हजारौ हजार विगहा धान खेती डुबानमा परेको छ।

    प्रतिक्रिया पोस्ट गर्नुहोस्

    Your email address will not be published. Required fields are marked *


  • Maulapur, Rautahat
    29°
    Cloudy
    05:2618:43 +0545
    Feels like: 36°C
    Wind: 24km/h E
    Humidity: 85%
    Pressure: 999.32mbar
    UV index: 0
    1h
    29°C
    WedThuFri
    min 27°C
    32/27°C
    35/27°C