
- राजकुमार यादव
रौतहट न्यूज़// मौलापुर ईलाका प्रहरी टोलीले आइतबार राती पार्क होटेल मौलापुरबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा ४ बस्ने चुनचुन साह , मुकेश यादव , कुन्दन साह, दुर्गा भगवती गाउॅपालिका गंगापिप्रा बस्ने अन्दाजी २९ वर्षे संजित कुमार सिंह र कठमान्डौ घर भएका सरोज पराजुली रहेको प्रहरीले जनाएको छ ।

पार्क होटलमा राती अबेर आएका ५ जानालाई होटल मालिकले एउटा रूममा ५ जाना बस्न न दिने कमती दुई वटा रूम लिनु पर्छ भन्ने पछि वहाहरुले होटल मालिकलाई धमकाउन खोजे पछी होटेल मालिकले प्रहरीलाई बोलाएको थियो । प्रहरी आएपछि उक्त व्यक्तिहरुको चेकजाँचका क्रममा नाइट्राजेपाम ५० ट्यावलेट , एक थान कवरेक्स र गाजाँ बरामद भएको मौलापुर ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।