
राजकुमार यादव
रौतहट न्यूज़// नेकपाका केन्द्रीय सचिवालय सदस्य विष्णु अधिकारी सहित विभिन्न पार्टीका नेताहरु पार्टी परित्याग गरि आज आम जनता पार्टीमा प्रवेश गरेका छन् ।

विहिबार कठमान्डौमा आयोजित एक विशेष समारोह मार्फ़त अधिकारीले आजपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुमा नेकपाका केन्द्रीय सचिवालय सदस्य ध्रुव बुढाथोकी, पुरानो वामपंथी नेता राम प्रसाद गौतम, नेपाली कांग्रेसबाट कृष्ण अधिकारी सहितका नेताहरु रहेका हुन् । पार्टी प्रवेश गरेका अधिकारीसहितकालाई आजपा अध्यक्ष प्रभु साहले माला र गमछा लगाएर स्वागत गरेका छन् ।

आजपा अध्यक्ष साहले आम जनता पार्टीमा प्रवेश गर्नुभएका सम्पर्ण नवप्रवेशी नेताहरुलाई एकमुष्ट पार्टीमा स्वागत गरे । साहको अधिकारीक फेसबुक पेजमा नवप्रवेशीलाई बधाई तथा सफल राजनीतिक भविष्यको भव्य शुभकामना पनि व्यक्त गरेको हो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।