
- दिपु रजक
रौतहट न्यूज़// रौतहटको प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।रौतहटको कटहरिया नगरपालिका वडा न ४ बहादुरपुर निवासि जयकिसोर बैठाको छोरा प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन ।

हेटौंडा १० टिसि एसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा फाइनलमा पुगदै प्रेमलाल बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन । टिसि एसन चौरमा भएको ग्राण्ड फाइनलका आफ्नो गायन प्रस्तुती दिदैं उनले हेटौंडा आइडलको सेकेन्ड विजेता बनेका छन । रौतहट जिलाको कटहरिया नगर पालिका ४ मा बसोबाश गर्दै आएका बैंठा मकवनपुर बहुमुखी कयामपस बाट बि बि एस को सर्टीफिकेट हासिल गरेका छ्न । साथै नेपालका बिभिन्न फुटबल कलब बाट आफनो खेल प्रदर्सन गर्दै आएका छ्न ।

बैठा एकदमै गरिब परिवारको जेठो छोरा हो । बुबा जयकिशोर बैठा खेति किसानी गर्दै परिवार पालदै आएका छ्न । मधेसि र दलित परिवार बाट बैठा हेटौंडा आइडलको सेकेन्ड विजेता बने पछि कटहरिया नगरपालिका लगाएत सबै रौतहट बासि धेरै गर्भाम्भित र खुसि भएका छन । प्रेमलाल बैठा निर्णायकको मुल्याकंन, टिकट र एसएमएस बाट प्राप्त भएको भोटिङको आधारमा सेकेन्ड विजेता बनेका हुन् । आइडलको सेकेन्ड विजेता बनेका प्रेमलाल बैठाले नगद दश हजार सहित ट्रफी विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । आइडलको निर्णायकमा विजय कार्की, ईश्वर खड्का र कृष्ण गोपाल सिंह रहेका थिए । आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिपर्धा गरेका थिए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।