- राजकुमार यादव
रौतहट न्यूज़ / शिक्षा सुधार तथा शैक्षिक व्यवस्थापनका लागि सरोकारबाला हरु संग अभिमुखीकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम आज मौलापुर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।

मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागी हरूले विधालयमा भौतिक पूर्वधार र दक्ष शिक्षक लगायतको कमी रहेको बताएका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न विधालयमा रहेका यस्ता कमी कमजोरी लाई तत्कालै सुधार गर्नु पर्नेमा कार्यक्रममा सहभागी प्रधानध्यापकहरु ले शिक्षा शाखा संग मांग गरेका छन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै मौलापुर नगरपालिकाका संयोजक चन्देश्वर साहले विद्यालयमा कायम रहेको समस्या लाई समधान गर्न शिक्षा शाखा क्रियाशिल रहेको बताए । कार्यक्रममा मौलापुर नगरपालिका भित्र रहेका १३ वाटा विद्यालयका प्रधानध्यापक , वाडाध्यक्ष लगाएको सहभागिता रहेको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।