राजकुमार यादव

मौलापुर नगरपालिकाको पथराबुधराममा नेकपा एमाले मौलापुर नगर कमिटीद्वारा आयोजित भेटघाट तथा शुभकामना आादानप्रदान कार्यक्रममा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर) र बोधीमाई नगरपालिका वडा ३ का वाडाध्यक्ष श्रीभगवान पटेलको विशेष पहलमा उनले जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साहद्वारा टिकामाला लगाई औंपचारिक रूपमा एमालेमा प्रवेश गराएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मौलापुर नगरपालिकाकी प्रमुख रिना देवी साहले आगामी स्थानीय तहको निरेवाचनमा नेकपा एमालेकै पक्षमा मतदान गर्न आग्रह गरेका छन्। आफूले मौलापुर नगरपालिकालाई विकासको मामलामा अगाडी बढाउन सफल भएकोले आफूलाई नै सहयोग गर्न आग्रह गरेको हो । मौलापुरमा पुरातात्त्विक महादेव मन्दिर पतौर उतखन्न, लैण्ड पुलिङ्ग, दलित बस्ती निर्माण, धुवामूक्त अभियान अन्तर्गत ग्यास सिलिन्डर वितरण लगायतको कार्य गरेकोले जनताले आगामी चुनावमा आफूलाई नै चुन्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।