• सिकिन्द्र साह
    रौतहट न्यूज़// देशमा संघीयता आउन बितिकै प्रतैक जिल्लाको नगरपालिका वा गाउपालिका कमरसियल बैंक राष्ट्र बैंकले पठाएको छ।

    त्यसतै गरि बारा जिल्लाकाे देवताल गाउपालिका स्थिती रहेको सिदार्थ बैंकले आफ्नो छुट्टै पहिचान बाेकि काम गरिरहेकाे अवस्था छ। जेष्ठ नागरिकलाई देवताल गाउपालिकाकाे वाडा नम्बर पाचका सकल देबि रामअशरे साह तेलि केसरि देबि कहारिण तथा शर्मा महताेले बताउदै गाउपालिकाले बस खरिद गरि दिएकाे र आफू पैसा नतिरकन बैंकमा समयमै जाने बितिकै बैंक क्रम्चारी तथा गाडकाे सहयाेगले छिटाे छरिताे समाजिक सुरक्षा भता पाउने बितिकै आफू हर्सित भएको समेत बताएका थिए।

    सिदार्थ बैंकमा आम नागरिकलाई डिजिटल काराेबार गर्न तथा किउआर मार्फत बैंक बाट पैसा लिनेको संख्याको दिनप्रतिदिन बढदै गइरहेको अवस्था छ। तथा डिजिटल कार्य सिकाउने कार्य ग्रामीण भेगमा दिनप्रतिदिन बढदै तथा सेवा दिदै आइरहेको अवस्था छ । भने सिदार्थ बैंकका शाखा प्रमुख ओमप्रताप पडितले बताएको थिए। र समाजिक सुरक्षा भता अझ सहजिकरण बनाउने तथा बाडने प्रकृयालाई सिदार्थ बैंकको केन्द्रिय कार्यलय संग विशेष सहकार्य गरिरहेकाे समेत बताएका थिए।