
प्रेमचन्द्र झा
गाैर
। जिल्ला मानव अधिकार अनुगमन समितिको संयोजक मा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई सर्वसहमत चयन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोग प्रदेश-२को कार्यालय जनकपुरधामका मानव अधिकार अधिकृत मनमाया राणा मगरको विशेष उपस्थितिमा वसेको बैठकले साे निर्णय गरेकोे हाे ।

नवगठित ७ सदसिय समितिमा नेपाल वार एसोसियसन का अध्यक्ष राजाराम यादव गैर सरकारी सस्था महासंधका अध्यक्ष रामपुकार यादव ,राैतहट उधोग वाणिज्य संधका अध्यक्ष पण्डित प्रसाद जयसवाल , ईसिडिसिका अध्यक्ष धर्मेन्द्र पासवान, मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष विन्दा साहनी र मानव सेवा केन्द्र गाैरका प्रतिनिधि निलु झा चयन हुनु भएकोछ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।