
–
राजकुमार यादव
रौतहट न्यूज// क्रियाशिल पत्रकारहरूलाई पत्रकार महासंघ रौतहटले बाइपास गर्दै आएको अवस्थामा आज रौतहटका क्रियाशिल पत्रकारहरू ले पत्रकार महासंघको कार्यलयमा तालाबन्दी गर्दै ज्ञापनपत्र बुझाएको हो। सदस्यताबाट बन्चित रहेका पत्रकारहरूले नेपाल पत्रकार महासंघ मुर्दावाद क्रियाशिल पत्रकारहरूलाई सदस्यता दे नारा लगाउदै तलाबन्दी गरेको छ।


रौतहट न्यूज सत्य तथ्य र निष्पक्षको लागि
रौतहटका अझै क्रियाशिल पत्रकारहरू रहेकोमा सबैको सदस्यता दिनको लागि जोरदार मांग गर्दै पत्रकार महासंघको अध्यक्ष रविन्द्र साहको विरूधमा नारा जुलुस लगाईएको थियो। र क्रियाशिल पत्रकारहरूलाई सदस्याता दिएन भने चरणवद्ध अन्दोलन गर्ने समेतको अडान लिएको छ। सोही क्रियाशिल पत्रकारहरूले एक सघर्ष समिति ११ सदस्य गठन गरिएको छ। प्रविन्द पाण्डेको संयोजकतामा एघार सदस्य समिति गठन गरिएको हो।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।