
बारा, ११पुष
//कलैया सिटी जेसिज को ११ औं साधारण सभा सभा तथा शाखा अधिवेशनमा वर्ष २०२० का अध्यक्ष जेसी विपिन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो साधारण सभाबाट वर्ष २०२१ को लागि अध्यक्ष पदमा जेसी शम्भु कुमार गुप्ता, कार्यकारिणी उपाध्यक्ष क्रमश जेसी विजय गिरी जेसी टंकेश महतो उपाध्यक्ष क्रमश जेसी सन्दिप साह, जेसी श्रवण प्रसाद साह, जेसी श्याम केशरी र जेसी राहुल सर्राफ लगायतको निर्विरोध निर्वाचित भएको छ ।

उक्त साधारण सभामा संस्थाका पुर्व अध्यक्षहरु जेसी गंगा सागर कुशवाहा, जेसी रामबाबु कुशवाहा, जेसी रामबालक राउत, जेसी धनिलाल सर्राफ लगायत कलैया सिटी जेसिज का सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।