
मुम्बई
– मुम्बई प्रहरीले अर्णव गाेस्वामीकाे रिपब्लिक टिभीसहित तीन टेलिभिजनलाई पैसा दिएर टिआरपी बढाएकाे आराेपमा छानबिन थालेकाे छ। मुम्बई प्रहरीकाअनुसार पैसा दिएर समाचार च्यानलको टिआरपी बढाएको बारे अनुसन्धान भइरहेको छ।
मुम्बई प्रहरी कमिसनर परमवीर सिंहले बिहीबार पत्रकार सम्मेलन गरेर यसकाे जानकारी दिएका छन्। प्रहरीलाई अहिलेसम्म तीनवटा च्यानलले अनधिकृत टिआरपी बढाएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ। टिआरपीका आधारमा टेलिभिजनमा विज्ञापन प्राप्त हुने र दरमा समेत प्रभाव पार्ने भएकाले टिआरपीप्रति टेलिभिजन संचालको मोह बढी छ।
पैसा दिएर टिआरपी बढाएकै आरोपमा मराठी भाषामा संचालन हुने २ टिभी च्यानलका संचालक पक्राउ परेको समेत प्रहरीको दाबी छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।