
रणधिर साह
असोज २१ रौतहट।। रौतहटमा एक महिलाले आत्महत्या गरेको अवस्थामा महिलाको शव बरामद भएको छ। आत्महत्या बढ्दै गएको क्रममा आज रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं १ रामपुर टोल बस्ने स्थानिय बिरेन्द्र ठाकुरकी ३२ वर्षिय श्रीमती संन्जु देवी ठाकुर झुन्डियर आत्मा हत्याको अवस्थामा शव फेला परेको छ। रौतहट जिल्लाको गरूडा को डिएसपी रबि रावल जनाएका छन् ।
मृतक महिलाको मान्सिक स्थिति खराब रहेको रामपुरको गाउँले हरूको भनाई छ । घटना बारे थप अनुसन्धान भईरहेको डिएसपी रबि लावल जनकारि गराएको छ। बुधबार साझदेखि हराएकी संन्जु देवीको खोजि गर्दा गर्दै जादा बुधवार बिहान उनको शव बलरी स्थित बागमती नदिको किनारमा झुन्डिएको अवस्थामा फेला परेको छ । शवलाई पोष्टमार्टम को लागी प्रहरीले अस्पताल पठाएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।