• आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान)को सम्झना स्वरूप मनाइने मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकरी ईद को मंगल म्ई शुभकामना व्याक्त गर्दछ ।