• -सिकिन्द्र साह

    रौतहट न्यूज़// बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाकाे वाडा नम्बर १० दस टाेल देवापुर टेटा स्थित रहेको स्वास्थ चौकीका इन्चार्ज रामचन्द्र प्रसाद यादवको सरुवा भएको छ।

    स्वास्थ चौकीको प्रमुखको रुपमा बिगत तीन बर्ष देखी देवापुर टाेलमा सेवा दिदै आइरहेकोले त्यहाको स्थानिय बासिन्दा जनप्रतिनिधि तथा नगरपालिकाकाे प्रमुख प्रसास्किय अधिकृत हरिओम प्रसाद जयसवाल वाडा अध्यक्ष हरि शंकर प्रसाद यादव स्वास्थ संयोजक राजिन्द्र प्रसाद साह वाडा सदस्य अछेलाल पडित पुषपा कर्न रन्जलि देबिले फुल माला टीका लगाइ खादा ओढाएर समानित गरि बिदाइ गरिएको थिए।

    वहाकाे सरुवा भइ महाेतरि जिल्लाकाे महाेतरि गाउपालिकामा भएको तत्कालीन इन्चार्ज रत्न कुमार झाले बताएका थिए। बिदाइ कार्यक्रममा प्रसास्किय अधिकृतले बताउदै स्वास्थ वा अन्य क्षेत्रमा सरकारी निकायमा काम गर्न क्रमचारीले आफ्नो कार्यकालमा राम्रो काम गरे समाजमा बर्सो सम्म चर्चा चलिरहन्छ। देवापुर बासीले वाहा कार्य प्रती गरेको समानित म धेरै खुसि छु । सरकारि नियम नै राज्यले जहाँ पठाए त्यहा जानै पर्छ । यो स्वास्थ चौकीको अझ बाकी भौतिक निर्माण सम्पन्न हुन् लगतै बर्थीङ सेन्टर चाडै सुरु हुनेछ भने आफ्नो मन्तब् व्यक्त गरेको थिए ।