–
राजकुमार यादव
रौतहट न्यूज़/ फतुवा विजयपुर नगरपालिका वाडा २ सितलपुर बैरगनियाका नेकपा वाडा प्रत्यासी संजय यादवले टोलमा आयोजित एक कार्यक्रममा छठ ब्रतालुहरुलाई साडी वितरण गरेको हो ।

वाडा प्रत्यासी यादवले निजि लागानीबाट कार्यक्रममा करिब ७०० भन्दा बढ़ी ब्रतालुहरुलाई महान एवं पवित्र छठ पर्व गर्ने ब्रतालुहरुले नयाँ साडी लाउनु परेको ले पर्व छठलाई लक्षित गरी साडी वितरण गरिएका छन। समाजमा दैनिय अवस्था भएका व्यक्तिहरूलाई सेवा गर्ने उदेश्यले बिपिन्न एकल महिला एवं आवस्यक छठ व्रतालुहरु लाई आगामी वर्षहरुमा समेत यस्तै निरन्तरा दिने बताउदै युवा नेता यादवले व्रतालु भक्तजनको आवश्यकता अनुसार साडी वितरण गर्ने कार्य सुरु गरेको भन्दै यसलाई निरन्तरता दिने वचनवद्धता व्यक्त गरे।


छठ पर्व को तेस्रो दिन मुख्य सुर्य देवलाई अराग दिने बेला नया लुगा लगाउने चलन र विश्वास रहेकोले बिपन परिवारमा आर्थिक आभाव को प्रभावमा पर्व मनाउन कुनै किसिमको बाधा न पुगोस भने उदेश्य साथ वितरण गरिएको बताए । साथै वाडा प्रत्यासी यादव छठको शुभकामना दिदै माता छठीले सबको कल्याण गरुन जग को कल्याण गरुन र विश्व महामारी बाट सबैलाई रक्षा गरुन भने कामना गर्दै सुरक्षित रुपले पर्व मनाउन अनुरोध गर्नु भएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।