
रौतहट न्यूज़//
सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय राष्ट्रिय सुरक्षा माथि खतरा रहेकोले शाही युवा शक्ति नेपालको केन्द्रिय सदस्य रन्धिर कुमार दासले संसोधित नागरिक्ता विधेयको विरोध गर्नुको साथै, २०६३ साल पछि वितरण गरिएका सबै नागरिक्ताहरु उचित छानविन पश्चात खारेज गर्ने माग समेत गरेका हुन् ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
कोरोेना जस्तो बिकट महामारीमा पनि सरकारको यस्तो किसिमको निर्णयलाई सरकार भित्र रहेकाहरुको नेतृत्व क्षमता कमजोर भएको समेत आरोप लगाउनुको साथै यस्तो बिकट अवस्थामा नागरिक्ता विधेयक भन्दा जनताको स्वास्थ्य सुरक्षा तर्फ बढी ध्यान दिन सुझाव समेत दिएका छन् ।

-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।