• रौतहट न्यूज// जिल्ला रौतहट स्थित मौलापुर नगरपालिका वाड ९ टोल सोनरनियाँमा आज मंगलबारको दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वाड कमिटी,युवा कमिटी,महिला कमिटी र किसान कमिटी गरी २५/२५ सदस्य कमिटी  गठन सम्पन्न भएको हो।

    नेकपाको चरको विवाद लिएर सहरी विकास मंत्री प्रभु साह माथी विभिन्न अरोप आएको थियो। याहु रात खटदै आएका र सहिद परिवार लाई समान न पाएको रामनाथ रामको गुनासो रहेको थियो। त्यस्तै सोनालाल महतोले प्रदेशबाट आएको जनताअवास कार्यक्रममा वाड ८ र ९ मा कुनै उपलब्धी न भएको भन्दै प्रश्न गरेको थियो। सो कार्यक्रममा नेकपा जिल्ला सदस्य ठागा दासले विभिन्न प्रश्नलाई खण्डन गर्दै मधेशी दल माथी अरोप लगाएको हो। प्रदेश २ सरकार मधेशी दलको रहेकोमा प्रदेश सरकार जनताअवास कार्यक्रम रोकेको भन्दै प्रभु साह मात्र जनताअवास कार्यक्रममा ध्यान दिएको दासले बताए।

    रामप्रवेश साहको अध्यक्षतामा भेला बसी वाड ९ नेकपाका वाड कमिटी अध्यक्ष चन्द्रिका साह,उपाध्यक्ष रामचन्द्र चौरसिया, ज्ञायत्री देवी साह र सचिव पदमा नागेन्द्र साहलाई सर्व सहमतिबाट नव नियुक्त गरेका छ्न्।

    सो गठन कार्यक्रममा विभिन्न विषय माथी छलफल गरी यूवा कमिटीका अध्यक्ष श्यामकिशोर साह, उपाध्यक्ष उपेन्द्र साह कलवार र सचिव पदमा तराकान्थ भगत माली रहेको छ। त्यस्तै गरी महिला कमिटी अध्यक्ष चम्पा देवी मुखियाईन बीनीन,उपाध्यक्ष महादेवी कहारीन ,सुमित्रा देवी र सचिव पदमा रामपती देवी रहेकी छीन्।

    सो वाड कमिटी गठनका विशिष्ट उपास्तितिमा नेकपा नगर अध्यक्ष नागिन्द्र साह, जिल्ला कमिटी सदस्य विरचन राम,विनोद तिवारी केन्द्रिय कमिटी सदस्य चन्देश्वर बैठा लगायतका विभिन्न तह तपकाका नेता तथा कार्यकर्ताको उपास्तिति रहेको थियो।