मृतक महराको घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन र कारवाहीको माग-प्रभु साह
रौतहट न्यूज । रौतहटको गरुडा नगरपालिका ८ जीगडियाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा पक्राउ परेका १९ वर्षीय विजय महराको मृत्यु भएको हो। नेपाल कम्युनिष्ट पार्टी प्रदेश–२ का अध्यक्ष तथा सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्याराबारे छानबिन गरी दोषी प्रहरीलाई कारवाही गर्न माग