Rautahat News
  • १३ असोज २०८०
  • (Saturday 30 September, 2023)
    • समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • बज्जिका समाचार
    • अंतरराष्ट्रीय समाचार
    • हिन्दी समाचार
    • खेलकुद
    • विजनेश
    • सूचना प्रविधि
    • जीवनशैली
    5
    Shares
    ‘हिमालय रोडिज, सिजन ३, एपिसोड १, काठमान्डु अडिसन’
    २ माघ २०७६, बिहीबार ०४:५१
    0
    Kathmandu
    +28°C
    Partly Sunny

  • Social Network

    • facebook
    • twitter
    • youtube

    ट्रेन्डिङ
    • विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
      २५ फाल्गुन २०७८, बुधबार १४:२०

      कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...

    • माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
    • रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
    • एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।

    सम्बन्धित खवर

    २५ चैत्र २०७९, शनिबार १०:३७

    सुवर्ण गाउँपालिकामा उपेन्द्र यादवको घरदैलो जारी ।

    Post By: रौतहट न्यूज

    -सिकिन्द्र साह रौतहट न्यूज़ // बारा जिल्ला क्षेत्र नम्बर दुईकाे उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले घरदैलोको गरेको छ । घरदैलो कार्यक्रममा अध्यक्ष यादव स्वर्ण गाउंपालिकाका स्थानिय बासिन्दालाई

    सबै हेरनुहोस
    २३ चैत्र २०७९, बिहीबार १२:३०

    औषधी व्यवस्था विभागले रौतहटको चार औषधि पसलमा गरे शिलबन्दी ।

    Post By: रौतहट न्यूज

    -राजकुमार यादव रौतहट न्यूज़ // औषधी व्यवस्था विभाग शाखा कार्यालय विरगंजको निरीक्षण टोलीले रौतहटको मौलापुर नगरपालिका ५ मौलापुर बजारमा चार वटा औषधि पसल (फार्मेसीमा)  सिलबन्दी गरेको छ। औषधी व्यवस्था विभाग कार्यालय प्रमुख

    सबै हेरनुहोस
    २ कार्तिक २०७९, बुधबार १३:३०

    वृन्दावन नगरपालिका वडा ८ मा कुशवाहा नियुक्ति न हुन्जेल सम्म कार्यालयको काम थप्प । – स्थानीय

    Post By: रौतहट न्यूज

    रौतहट न्यूज़// वृन्दावन नगरपालिका वडा ८ कार्यरत संजय कुशवाहा कार्यालय सहायक पदमा विगत ७ वर्ष देखि रहेको र निजलाई गत असाढ महिना २५ गते कार्यलयको काम बाट निकालिए पश्चात स्थानीय

    सबै हेरनुहोस
    २६ आश्विन २०७९, बुधबार १४:२१

    स्वातन्त्र उम्मेदवार प्रभु साहले पाए चुनाव चिन्ह चापा कल ‘

    Post By: रौतहट न्यूज

    राजकुमार यादव नेकपा एमालेबाट विद्रोह गरेर रौतहट क्षेत्र नं ३ प्रतिनिधि सभाबाट स्वातन्त्र उम्मेदवारी दर्ता गराएका पूर्व मन्त्री प्रभु साहले अधिकृतको कार्यालय मार्फत निर्वाचन चिन्ह चापा कल पाएका छन्। साथै

    सबै हेरनुहोस
    १७ आश्विन २०७९, सोमबार ०९:०५

    देवाही गोनाही नगर अस्पतालको शुभ अरम्भ गरे प्रभु साह ।

    Post By: रौतहट न्यूज

    -राजकुमार यादव रौतहट न्यूज़ // देवाही गोनाही नगरपालिकाका स्थानीय बासिन्दाले अब आफ्नै नगरभित्र अस्पतालको सेवा पाउने भएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले अस्पतालको

    सबै हेरनुहोस
    २६ भाद्र २०७९, आईतवार ०४:४१

    प्रभु साहको निजि निवास पुगेर दर्जनौं नेता गरे एमाले प्रवेश ।

    Post By: रौतहट न्यूज

    -राजकुमार यादव रौतहट न्यूज़ // नेकपा माओवादी पार्टी प्ररित्याग गरी दर्जनौं नेता नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहको निजि निवास मौलापुर पुगेर नेकपा एमालेमा पार्टी प्रवेश

    सबै हेरनुहोस
    २४ भाद्र २०७९, शुक्रबार ११:२०

    सुखी किसान कृषी सहकारी संस्थाको ७ औं साधारण सभा सम्पन्न ।

    Post By: रौतहट न्यूज

    –राजकुमार यादव रौतहट न्यूज़// रौतहटको मौलापुर नगरपालिका स्थित सुखी किसान कृषी सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले

    सबै हेरनुहोस
    २२ भाद्र २०७९, बुधबार ०६:२७

    मौलापुर विधुत वितरण केन्द्र द्वारा वडामा पुगी २५ जानालाई विधुत मिटर वितरण ।

    Post By: रौतहट न्यूज

    –राजकुमार यादव रौतहट न्यूज़// नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रको आयोजनामा विधुत चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं ग्राहस्थ प्रयोजनामा घरदैलो विधुत मिटर वितरण कार्यक्रम आज बुधबार मौलापुर नगरपालिका अन्तर्गत

    सबै हेरनुहोस
    ३ भाद्र २०७९, शुक्रबार १५:०६

    कृष्ण जन्माष्टमीको विशेष जनकारी

    Post By: रौतहट न्यूज

    रौतहट न्यूज़// कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा

    सबै हेरनुहोस
    २९ असार २०७८, मंगलवार १६:३५

    नवलपरासीको मिलानो चप्पल फैक्ट्रीमा आगलागी

    Post By: रौतहट न्यूज

    नवलपरासी , २८ असार । पश्चिम नवलपरासीको एक चप्पल फैक्ट्रिमा आगलागी भएको छ । आज साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन

    सबै हेरनुहोस
    १४ असार २०७८, सोमबार १६:१७

    करेन्ट लागेर रौतहटमा एक जानाको मृत्यु।

    Post By: रौतहट न्यूज

    –ललन कुमार यादव रौतहट न्यूज// करेन्ट लागेर रौतहटको माधोपुरमा आज करीब ५ बजेको समयमा एक जनाको मृत्यु भएको छ । माधोपुर निवासी  बिनेचन चौधरीको घर मा वायरिङ  गर्ने क्रममा अचानक

    सबै हेरनुहोस
    १६ फाल्गुन २०७७, आईतवार १६:२२

    पुरातात्त्विक महादेव मेलामा निशुल्क जमिन।

    Post By: रौतहट न्यूज

    –राजकुमार यादव रौतहट न्यूज़// गत वर्ष पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको मुल भट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा

    सबै हेरनुहोस
    ११ पुष २०७७, शनिबार १३:०४

    शीतलहर तथा चिसोबाट जोगिने उपाय

    Post By: रौतहट न्यूज

    रौतहट न्यूज// जाडो महिनामा तराईको समतल क्षेत्रमा हुस्सु लाग्नु तथा शीतलहर चल्नु सामान्य हो । गर्मीमा तातो हावा चल्ने र जाडो महिनामा निकै चिसो हुने भएका कारण तराई क्षेत्रमा मौसमजन्य

    सबै हेरनुहोस
    २९ आश्विन २०७७, बिहीबार १०:०७

    विश्व हात धुने दिवस बौधीमाई न.पा.मा सम्पन्न।

    Post By: रौतहट न्यूज

    संवाददाता- राजकुमार यादव रौतहट न्यूज// आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइएका छन् । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको दिवस बोधीमाई नगरपालिकाले

    सबै हेरनुहोस
    १५ आश्विन २०७७, बिहीबार १७:४०

    विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता नेकपामा प्रवेश।

    Post By: रौतहट न्यूज

    संवाददाता:- राजकुमार यादव असोज १५// नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहको विशेष पहलमा नेपाली कांग्रेस, बैध समूह , राजपा र नयाँ शक्ति बाट दर्जनौं नेता र कार्यकर्ता

    सबै हेरनुहोस
    २ आश्विन २०७७, शुक्रबार ०४:३०

    जसपा नेता अनिरूद्ध यादवद्वारा बलान नदी समस्या बारे प्रदेश सरकारलाई ध्यानाकर्षण।

    Post By: रौतहट न्यूज

    संवाददाता :- सिकिन्द्र साह असोज २//२०७७ साल असोज १ बिहिवारका दिन , सप्तरीबाट जसपाका समाजसेवी नेता तथा राष्ट्रिय सभा प्रत्यासी अनिरूद्ध प्रसाद सिंह यादवज्युको नेतृत्वमा बलान नदीका कारण बर्षेनी उत्पन्न

    सबै हेरनुहोस

    मुख्य कार्यालय :- मौलापुर रौतहट
    9843736600
    rautahatnews600@gmail.com
    रामती मिडिया प्रा.लि.
    विज्ञापनका लागि
    9804848400
    rautahatnews600@gmail.com
    Website:- www.rautahatnews.com
    प्रेस काउन्सिल नम्बर : २२५१ /०७७- ७८,
    दर्ता नम्बर : २४१४५६ / ०७७ /०८८
    स्थायी लेखा नम्बर : ६१३८२३९२२

    समाचार

    • विचार/ब्लग
    • खेलकुद
    • विसेस्ता
    • भिडियो

    मनोरञ्जन

    • विसेस्ता
    • प्रदेश समाचार
    • विचार/ब्लग

    विजनेश

    • विसेस्ता
    • प्रदेश समाचार
    • विचार/ब्लग

    विविध

    • विचार/ब्लग
    • खेलकुद
    • विसेस्ता
    • भिडियो

    सामाजिक संजाल

    Download PDF News

    • प्रभु साहको प्रतिबद्धता अनुरूप उचिडिहमा ग्यस सिलिण्डर र चुल्हो वितरण। Download
    author-pic प्रधान सम्पादक :- बरूण कुमार यादव
    author-pic प्रबन्ध निर्देशक :- राज कुमार यादव
    author-pic समाचार डिजाइनर :- रमेश कुमार यादव

    सबै समाचार जसको श्रोत खुलाईएको छैन, त्यो सबै रौतहट न्युजका सम्पत्ति हुन् । यस Website बाट प्रकाशित कुनै पनि सामग्रीलाई पुनः प्रकाशित अनुमती बिना निषेध गरिएको छ ।

    • विज्ञापन
    • विशेष सम्पर्कको लागि
    • हाम्रोबारे