रौतहट न्यूज़// आज रौतहट नेपाल कै दोस्रो सर्बाधिक संक्रमित हुने जिल्ला भए ता पनि सरकारको गैरजिम्मेवारिपन ब्यवहार को कारण अहिलेसम्म रौतहटमा PCR Machine आउन नसक्नु दुखद कुरा भएको छ। सरकारको अशामा न बसौं रु. १ रोजौ जिल्लामा PCR जोडउ यूवाहरु द्वारा चलाएको अभियानमा मौलापुर नगरपालिकाको प्रशासकीय अधिकृत श्री सिकिन्द्र साह रू २१०००/- रकम र पूर्व मन्त्री तथा प्रदेश दुई नेकपा अध्यक्ष मा. प्रभु साह ले १५१०००/- रकमको सहयोग गर्नु भएको छ।
अभियानमा धेरै सहयोगिहरुले आर्थिक सहयोग गर्ने प्रतिबदता जाहेर गरेका छन् र यसकार्यलाई सकारात्मक पनि लिएको छ। तीनै तहको सरकार ले गर्ने काम युवा हरूले गरेका छन् एक दम सरहनिय कार्य रहेको माननीय प्रभु साह ले बताउनु भएको छ।
अब पहिला भन्दा धेरै सतर्कता अपनाउनु पर्ने अवस्था बनिसकेको हुदा सम्पुर्णले मास्क,सेनिटाईजर , साबुन वा हैन्ड्वासले हात धुनुको साथै समाजिक दुरी बनाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना र पौष्टिक आहारको नियमित सेवन गरौ ! साथै छिमेकी रास्ट्र भारत वा नगर बाहिर बाट आउनेलाई घरमा नराखी नगरपालिकाद्वारा संचालित क्वारेन्टाइनमा पठाउनु र नमाने नजिकको प्रहरी चौकीमा खबर गरि आफू र नगरबासीलाई सुरक्षीत राख्न मद्दत गरिदिनु भन्दै पूर्व मंत्री तथा वर्तमान मा. प्रभु साहले अपिल गरेक छन्।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,