प्रेमचन्द्र झा
गाैर
। जिल्ला मानव अधिकार अनुगमन समितिको संयोजक मा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई सर्वसहमत चयन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोग प्रदेश-२को कार्यालय जनकपुरधामका मानव अधिकार अधिकृत मनमाया राणा मगरको विशेष उपस्थितिमा वसेको बैठकले साे निर्णय गरेकोे हाे ।
नवगठित ७ सदसिय समितिमा नेपाल वार एसोसियसन का अध्यक्ष राजाराम यादव गैर सरकारी सस्था महासंधका अध्यक्ष रामपुकार यादव ,राैतहट उधोग वाणिज्य संधका अध्यक्ष पण्डित प्रसाद जयसवाल , ईसिडिसिका अध्यक्ष धर्मेन्द्र पासवान, मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष विन्दा साहनी र मानव सेवा केन्द्र गाैरका प्रतिनिधि निलु झा चयन हुनु भएकोछ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,