-सिकिन्द्र साह
रौतहट न्यूज़ // बारा जिल्ला क्षेत्र नम्बर दुईकाे उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले घरदैलोको गरेको छ ।
घरदैलो कार्यक्रममा अध्यक्ष यादव स्वर्ण गाउंपालिकाका स्थानिय बासिन्दालाई गणतन्त्र जाेगाउनकाे लागि तथा संघीयतालाई बचाउनकाे लागि हामी चुनाव लडेका बताएका छन्। केही तत्वहरुले संघीयतालाई समाप्त गर्नेको लागि गणतन्त्रलाई धव्सत गरि राजतन्त्र स्थापना गर्नका निमित गठबन्धनकाे पछाडि परेकाे बताउनु भयो। बर्सोदेखि मधेसीले आन्दोलन गरेर ल्याएकाे मधेशी काेटा तथा अधिकारको सुनिश्चित गर्नेको लागि गठबन्धन संग समन्वय गरेर चुनावी मैदानमा उत्रिएका यादवले बताए।
त्यस्तै गरि नेपाली कांग्रेस कार्यकर्ता तथा महागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादव जिल्ला सभापति राजेश राय यादव नेपाल कांग्रेसका मधेश प्रदेसका उप सभापति चन्द्रशेखर प्रसाद यादव एकीकत समाजबादि पार्टीको तर्फबाट दिनानाथ सहनि लगायत सम्पुर्ण गठबन्धनका कार्यकर्ताले जसपा अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गरि क्षेत्रमा घरदैलो कार्यक्रम आगामी निति बनाएकाे थिए। बिगतमा मत दिएकाे आम नागरिकले जसपालाइ त्य्सको परिणाम आएकै छ। उपराष्ट्रपति मुख्यमन्त्री जस्ता गरिमामय पद बारामा आएकोले बिपक्षीलाई नपचेकाे आम नागरिकलाई समेत बतउनु भएको थिए।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,