• रौतहट न्यूज़// शुभकामना आदान प्रदान तथा जनचेतना कार्यक्रमका प्रमुख अथिति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहको नेतृत्वमा बौधीमाई नगरपालिका स्थित वाड ४ इनर्वारीमा उधमी तथा उधमशिलता लाई जागरूक गर्दै आजको कार्यक्रम सम्पन्न भएको छ।

    मधेशी पार्टीको ठेकेदार किशोरी यादवले बजेट लाई बौध बताह गरी हिना मिना गरेको नेकपा क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ विधायक प्रत्यासी मनोज यादवले अरोप लगाउनु भएको छ। प्रदेश २ मा मधेश सरकारले आफै भ्रष्टचारमा उमंगीत रहेको विधायक प्रत्यासी यादवले बताउनु भयो।

    नेकपा प्रदेश सदस्य तथा बौधीमाई नगरपालिका मेयर प्रत्यासी त्रिभुवन साह (अमर साह) ले दारू खाने गाँज पिउने नगर प्रमुख यस नगरपालिकामा बिकास गर्छ की भ्रष्टाचर गर्छ भन्दै विभिन्न बजेट बारे आफ्नो आश्य व्यक्त गरेका छन्।

    वो लुट रहे है, मधेशीयों को,
    मै चैनसे कैसे सोजाउँ।
    ओ बेच रहे है, मधेशको,,
    मै खामोश कैइसे होजाऊं।
    शयरी तर्क राख्दै जागरू र जागरूकतामा साहले जोड दिनु भयों।

    प्रतिनिधिसभाका सांसद प्रभु साहले जानता अवास कार्यक्रमको बजेटलाई खोज गरेका छ्न् । देश भरीमा प्रत्येक प्रदेश मा ६ देखी ७ ओटा मंत्री रहेको छ। र देशको सबैभन्दा सानों प्रदेश २ मा १४ वाटा मंत्री भएर प्रदेश लुटने गरेको अध्यक्ष साहले बताएका छन्। हुलाकी सड़क, लाल बकैया बांध प्रदेश सरकारको जिम्मामा रहेको छ। हुलाकी सड़कमा र लाल बकैया नदीको बांधमा खासै परिवर्तन न भएको पूर्व मंत्री साहले अरोप लगाएका छ्न् ।

    प्रदेश सरकारमा ४० करोडको बजेट भएता पनि एक इन्च सम्म रोड़ निर्माण न भएको माननीय साहले बताएका छन्। रौतहटमा ४ सय किलोमिटर कालो पत्र (पिच) माननीय प्रभु साहले बनाई रहेको अरू कुनै पार्टी र नेताको योगदान न रहेको माननीय साहले बताए।