रौतहट न्यूज// मौलापुर नगरपालिका ८ र ९ स्थित सोनरनियाँ बजारदेखि पश्चिमपट्टिको बाटोमा बाढीले कटान गरेपछि आवतजावतमा समस्या भइरहेको छ ।
विरेन्द्र राजमार्ग देखी मौलापुर हुदै बिरगंज जाने बाटो र सोनरनियाँ देखी कचोर्वा र पटेर्वा जाने बाटो अविरल वर्षाका कारण धोवस्थ भएको हो।आईतबार देखी हाल्ल सम्म भई रहेको अविरल वर्षासंगै अडुवा नदीमा आएको बाढीले बाटो कटान गरेकाले सो बाटोबाट हिँड्ने र चारचाका समेत आवतजावत थप्प भएको छ।
बाटोमा बाढी पसेर विभिन्न ठाउँमा खाल्डो बनाउने र भत्काउने गरेपछि सवारीसाधन आवतजावत गर्न र सोे बाटो भएर जाने मानिसलगायत कृषि उपज ओसारपसारमा समेत समस्या भएको छ।कटान र टुटफुट भएको सो बाटो निर्माणका लागि नगरपालिका सहित सम्बन्धित निकायमा जानकारी गराए । आईतबार देखी अविरल वर्षाका कारण मौलापुर नगरपालिकाको अनुमानित हजारौ हजार विगहा धान खेती डुबानमा परेको छ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,