मौलापुरमा शिक्षा सुधार तथा शैक्षिक व्यवस्थापन कार्यक्रम सम्पन्न ।
- राजकुमार यादव रौतहट न्यूज़ / शिक्षा सुधार तथा शैक्षिक व्यवस्थापनका लागि सरोकारबाला हरु संग अभिमुखीकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम आज मौलापुर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागी हरूले विधालयमा भौतिक पूर्वधार र दक्ष शिक्षक लगायतको कमी रहेको