
३६ औं जन्मदिनको अवसरमा ‘को हुन हेम कुमार साह’?
–राजकुमार यादव रौतहट न्यूज़// वर्षो देखी रौतहट जिल्लाको विभिन्न क्षेत्रमा अपुग शिक्षक खाली कोटामा नेपाल सरकार संग शिक्षक पुर्तीको लागि अन्सन बसेका रौतहट जिल्ला स्थित कटहरिया नगरपालिका वाडा ८ का चर्चित व्यक्तित्व युवा नेता हेम कुमार साहको ३६ औं जन्मदिनको अवसरमा युवा नेता साह वडाका बिधालयमा अध्ययनरत ३५० बालबालिका लाई