मौलापुर बहु प्राविधिक शिक्षालयको दोस्रो स्वागत समारोह सम्पन्न ।
- राजकुमार यादव रौतहट न्यूज // मौलापुर बहु प्राविधिक शिक्षालयले दोस्रो स्वागत कार्यक्रम सम्पन गरेको छ । यस शिक्षालयमा डिप्लोमा इन सिभिलमा २९ र डिप्लोममा इन जियोंमेटिक्समा ४८ जाना गरी जम्मा नयाँ ७७ छात्रछात्रा प्रवेशार्थी विधार्थीहरुलाई गत वर्ष देखी पढदै आएका विधार्थीहरुले कार्यक्रम वीच फूल माल लगाई स्वागत गरेका छन्