
जसपाको विरोध प्रदर्शन रौतहटको ठाउँ ठाउँमा
मेवालाल यादव फगुन ९ गते रौतहट न्यूज// जनता समाजवादी पार्टी नेपाल रौतहटका कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बिरुधमा आज आइतबार बेलुका ४ बजे रौतहटको हरेक नगरमा नगर स्तरीय विरोध प्रदर्शन गरेका छ। पुष ५ गतेको कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा