
नेपालको कम्युनिष्ट आन्दोलन अग्रगमनको दिशामा अगाडि बढनुपर्छ: नेता साह
–राजकुमार यादव रौतहट न्यूज़// सर्लाही जिल्लाका प्रभावशाली युवा नेता चन्द्र भुषण साहले नेपालको कम्युनिष्ट आन्दोलन निरन्तर अग्रगमनको दिशामा अगाडि बढनुपर्ने कुरामा जोड दिएका छन । सर्वोच्च अदालतको पछिल्लो फैसलाले तत्कालीन दुई दल मिली बनेको नेपाल कम्युनिस्ट पार्टी (नेेकपा) को एकता नामाकरणको प्राविधिक कारणले गर्दा शुन्यतामा गई साविकका दुवै दल नेेकपा