
ज्ञापन-पत्रसंगै प्रजिअ संग नाईहरुले मागे क्षतिपूर्ती ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट नाई श्रमिकहरु सबभन्दा बढी प्रभावित भएका छन । कोरोना भाईरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा नसरोस भनि उद्देशयका साथ सरकारले गत २०७६ साल चैत्र ११ गतेबाट लकडाउन जारी गरेका छन। लकडाउन भएदेखि नै नाईहरुको पुर्ण रुपमा बन्द रहेका सैलुनहरु अहिले सम्म बन्दै रहेकाले नाई श्रमिकहरु बढी