
जनकपुर झडपमा मतृका यादव र रामचन्द्र झा समेत दर्जनो नेता घाइते।
रौतहट न्यूज// नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले आह्वान गरेको आम हड्तालको क्रममा जनकपुरमा झडप भएको छ। झडपको क्रममा स्थायी कमिटी सदस्य मातृका यादव, केन्द्रीय सदस्य रामचन्द्र झासहित दुई दर्जन नेता कार्यकर्ता घाइते भएका छन्। प्रहरीले बन्द खुलाउन खोज्दा आन्दोलनकारीको नेतृत्व गरिरहेका नेकपा प्रचण्ड नेपाल समूहका नेता यादव र