
राजकुमार यादव
रौतहट न्यूज़// पर्सा जिल्लाको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ।

शिकारीबास बाट निर्मलबस्ती जाँदै गरेको प्रदेश २-०३-०११प १४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएदा बिरगंज महानगरपालिका वडा नं. ९ का वाडासचिव ४६ वर्षिय जगतदीप विष्टको घटना स्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यलय ठोरीले जनकारी दिनु भएको हो ।

हुलाकी सडक आइपुग्नै लाग्दा हुलाकी सडक खण्ड भन्दा करीब २०० मिटर उत्तर तर्फ कच्ची बाटोमा बुधबार अपरान्ह २ बजेको करिबमा मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै विष्टको मृत्यु भएको हो । मृतकको शव परिक्षणको लागि नारायणी अस्पताल पठाइएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय ठोरीले जनाएको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।