• -सिकिन्द्र साह

    रौतहट न्यूज़// बारा जिल्ला पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी नेपालकाे केन्द्रिय अध्यक्ष तथा पुर्ब उप प्रधान मन्त्री उपेन्द्र यादवको प्रमुख अतिथिमा अधारभुत अस्पताल तथा पार्टी प्रबेस कार्यक्रम सम्पन्न भएको छ। हजारौको संख्यामा पचरौता नगरपालिकाकाे नेपाली कांग्रेस तथा ऐमाले लाेसपा लगायत विभिन्न पार्टी परित्याग गरि जसपामा प्रबेस गरेकाे थिए। कार्यक्रममा विशिष्ट अतिथि बन तथा बातावरण मन्त्री राम सहाय प्रसाद यादव राष्ट्रिय सभा सदस्य खालिद सिदिकि अर्थ राज्य मन्त्री उषा देबि यादव प्रदेस सभा सदस्य बचा राउत अहिर रहेको थिए।

    भने कार्यक्रमको अध्यक्षता नगर प्रमुख रमेशकुमार यादवले गरेकाे थिए। कार्यक्रममा पुर्ब उप प्रधान मन्त्रीले बोल्दै स्वास्थ मन्त्री भएको पालामा । पचरौता नगरपालिकामा १५ सैयाको अस्पताल बनाउने याेजना कार्यवन्यन गराएको थिए। अहिलेको अवस्थामा काेराेना र क्यान्सर भन्दा ठुलाे कांग्रेस र कमनिषटकाे नीति रहेकाे छ भने समेत बताएको थिए। अहिलेकाे अवस्थामा सब भन्दा बढि कृषिमा लगानि गर्नु पर्न आवश्यकता छ। डेनमार्कमा सब भन्दा कम जन संख्या भए ता पनि कृषि उपार्जन गरि सब भान्दा आर्थिक सबल भएको देस हाे जहाँ साठ लाख मात्र जनसंख्या छ। अहिलेकाे परिपेक्षमा तीन दलकाे सरकार रहेकाेले ठाेस निर्नय गर्न नसक्ने तथा सबै दल आ आफ्नो तालमा हिडिरहेकाे छ भने समेत बताएकाे थिए। त्य्सै गरि नगर प्रमुख रमेशकुमार यादवले बताउदै ।

    पचरौता नगरपालिकामा पकडिया देखि पिपरपाति कालाे पत्र भइ राेड निर्माण भएको । बलधुसवामा नदिमा ठुलाे पुल निर्माण भइरहेको तथा धुवा मुक्त पचरौता बनाउनकाे लागि गरिब दलित असहाय ब्यक्तीलाई गेस सिलिन्डर बितरण गरिएपछि अहिलेकाे अवस्थामा बिपक्षीलाई ठुलाे राेग लागेकाे समेत बताएका थिए। कार्यक्रम स्वागत मन्त्रब्य अखिलेस यादवले गरेकाे थिए । भने संचालन अवधभुसन यादवले